2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद परियारले भने- जनताले लोकतन्त्रको प्रत्याभूति गर्ने दिन आउनेछ

पुस २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल लोकतान्त्रिक अभ्यासमा रहे पनि नेपाली जनताले लोकतन्त्रको प्रत्याभूति गर्न नसकेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि संसदमा गरेको प्रस्तावको छलफलमा बोल्दै उनले लोकतन्त्र सुदृढ गर्नु आजको आवश्यकता भएको भन्दै निर्मला पन्त, नवराज विकहरूले न्याय पाउनुपर्ने बताए।

उनले आफ्नो पार्टी समाजको नयाँ आवाज बोकेर आएको दाबी गर्दै लोकतन्त्रलाई व्यवहारमा रुपान्तर गरेर लोकतन्त्रको सम्मान गर्ने बताए।

उनले नेपाल लोकतान्त्रिक अभ्यासमा रहे पनि नेपाली जनताले लोकतन्त्रको प्रत्याभूति गर्न नसकेका जिकिर गरे।

जबसम्म निर्मला पन्त र नवराज बिकहरूले न्याय पाउँदैनन् तबसम्म लोकतन्त्र सुदृढ र बलियो हुन नसक्ने बताएका हुन्।

उनले जसले आफ्नो सुरक्षा आफैं गर्न सक्दैन् त्यस्ताको सुरक्षा सरकारले गर्नुपर्ने भन्दै यो अभ्यास अब यही सरकारले गर्ने विश्वास लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक