पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गै"/>
९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रथम सम्बिधान दिवस बर्दियामा (फोटो फिचर)

३ आश्विन २०७३, सोमबार ०३:२६

प्रभात सुवेदी । असोज ३, बर्दिया ।   पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, कर्मचारी, शिक्षक, महिला लागयतको सहभागिता रहेको थिायो । आज आयोजना गरिएको प्रभात फेरी स्थानीय शहीद गेटबाट राधाकृष्ण चोक हुँदै बगलामुखी स्कूल चोक बाट जिल्ला विकास समितिका सभाहलमा पुगेको थियो । हलमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?