2026-06-17 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निष्पक्षताका साथ सभा सञ्चालन गर्छु : सभामुख घिमिरे

माघ ५, काठमाडौँ | नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो कार्यकालमा निष्पक्ष ढंगले अगाडी बढ्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले निष्पक्ष र तटस्थ भएर अगाडि बढ्ने बताएका हुन्।  


नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। निर्वाचनबाट आफु छानिएपछि उनले प्रजातान्त्रिक पद्धती सुन्दर अभ्यास भएको बताए। र, दलिय छायाँबाट आफू मुक्त भएर दलहरुबिच छलफलबाट निष्कर्ष निकाल्ने दाबी गरे।

आज प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन्। प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो।

घिमिरे संघीय संसद्का ९औं सभामुख हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ