असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा व"/>

2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संबिधान दिवस: विराटनगरको सुरक्षा व्यवस्था कडा

असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा विभिन्न कार्यक्रम हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । विराटनगरका सबै ठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

संविधानको स्वागत गर्ने समूहले समर्थन र विरोध गर्ने समूहले विरोधमा विभिन्न कार्यक्रम गर्ने अग्रिम घोषणा गरेसंगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

मधेसी मोर्चा आवद्ध दल र समूहले संविधानको विरोध गर्ने भएका छन् । त्यस्तै अन्य राजनैतिक दल र विभिन्न संघ संस्थाले संविधानको समर्थनमा कार्यक्रम आयोजना गर्ने भएका छन् । समर्थन र विरोधमा हुने कार्यक्रमले झडपको स्थिती उत्पन्न गर्न सक्ने र स्थिती नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई