2026-07-25 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको सवारीमा भएको घटनामा निलम्बन गरेर हवलदारलाई बलिको बोको बनाइएको पूर्व एआईजीको टिप्पणी

माघ २९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडी भएको घटनामा प्रहरी हवलदारलाई निलम्बन गरिएकोप्रति पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले कडा टिप्पणी गरेका छन्।

उनले हवलदारलाई बलिको बोको बनाइएको उल्लेख गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले अह्राए/खटाएको काम गर्ने व्यक्तिलाई निलम्बन गर्नु त्रुटिपूर्ण रहेको बताएका छन्।

राष्ट्रपतिको सवारीका क्रममा आवागमन रोक लगाउने निर्णय गर्ने पक्ष जिम्मेवार रहेको उनको आशय छ।

संसद्मा संबोधनका लागि शुक्रवार सवारी आवागमनमा रोक लगाइएका बेला वीर अस्पताल अगाडि प्रहरीले चिकित्सकमाथि हातपात गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक