२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको पुनरावेदनमा सुनुवाइ सुरु

२०७९, १२ फाल्गुन शुक्रबार ०९:२५

फागुन १२, काठमाडौँ | २० लाख धरौटी माग र विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् ।

बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । तर विदेश जान भने रोक लगाइएको थियो । धरौटी बुझाएर छुटेयता सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा शानदार पु्नरागमन गरेका थिए ।

नेपाली टोलीले हालसालै घरेलु मैदानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाका सबै चार खेल जितेको थियो । नेपाली टोली प्रतियोगिताअन्तर्गत अर्को त्रिदेशीय शृंखला खेल्न शनिबार यूएई जाँदै छ । विदेश जान रोक लगाइएका कारण सन्दीप नेपाली टोलीमा छैनन्। तर अदालतले आदेश गरेको अवस्थामा उनलाई नेपाली टोलीमा समावेश गर्न सकिने नेपाल क्रिकेट संघ-क्यानले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक