२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेलाई भेट्न बसुन्धारा पुगे एमाले नेताहरू

२०७९, १८ फाल्गुन बिहीबार ०८:५०

फागुन १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न एमाले नेताहरू बसुन्धारा पुगेका छन् ।

रास्वपाका सभापति लामिछानेलाई भेट्न एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेताहरू बसुन्धारास्थित पार्टी कार्यालय पुगेका हुन् ।

भेटमा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई समर्थन गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । कांग्रेस, माओवादी केन्द्रसहित ८ दलको समर्थनका कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको चुनावी मैदानमा छन् ।

यसअघि एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै