२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुवास नेम्वाङलाई रास्वपाको शुभकामना, मतबारे पार्टीले निर्णय गर्ने जवाफ

२०७९, १८ फाल्गुन बिहीबार ०९:२४

फागुन १८, काठमाडौँ | नेकपा (एमाले)का नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग राष्ट्रपतिमा पूर्वसभामुख सुवास नेम्वाङलाई मत दिन आग्रह गरेका छन् । 

रास्वपाको कार्यालय बसुन्धारा पुगेका नेताहरुले नेम्वाङको पक्षमा भोट मागेका हुन् । राष्ट्रपतिका उमेदवार नेम्वाङसहित नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत रास्वपा कार्यालय पुगेका थिए । 

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेम्वाङलाई शुभकामना दिँदै मतबारे पार्टीको बैठक बसेर निर्णय दिने जवाफ दिइएको बताए । 

“उहाँहरुले भोट माग्नुभयो । हामीले शुभकामना दियौँ । मतबारे पार्टीले निर्णय गर्ने हो निर्णय गर्न बाँकी छ । निर्णय गर्छौंं भन्यौं,” उनले बाह्रखरीसँग भने । एमाले नेताहरु आजै नेकपा (एकीकृत समाजवादी)को कार्यालय पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै