फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभ"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पीएनजीविरुद्ध कुशल मल्लले दिलाए चौथो सफलता: पीएनजीले ४ विकेट गुमाएर १०० रन जोड्यो

२०७९, १९ फाल्गुन शुक्रबार ०८:०२

फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभरमा ४ विकेट गुमाएर १०० रन जोडेको छ ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिएका छन् भन् एक ब्याट्सम्यान रनआउट भएका छन् । प्रतियोगितामा यो सहित ६ खेल खेल्न बाँकी नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने