चैत्र २८, रसुवा | हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइ
Read Moreचैत २८ रसुवा | पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ । लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ ब
Read Moreचैत १८, रसुवा | पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्य
Read Moreअसोज ९, रसुवा। लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् । साउनदेखि प्रायः सुनस
Read More(ज्ञानेन्द्र न्यौपाने) | बैशाख १७, रसुवा | स्थानीय तहको निर्वाचनमा जिल्लामा पुरुषभन्दा महिलाको सङ्ख्या एक सय ७४ बढी देखिएको छ । यहाँ कुल मतदाता सत्ताइस हजार सात सय ५६ छन् । निर्वाचन अधिकृत नवीन खालिङले महिला मतदाता १३ हजार नौ सय ६५ र पुरुष मतदाता १३ हजार सात सय ९१ रहेको जानकारी दिनुभयो । मतदान
Read Moreअसोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ । रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट
Read More