देउवालाई चाक्सीबारी बैठकमा भएको छलफलबारे जानकारी
काठमाडौँ | नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई चाक्सीबारी बैठकमा भएको छलफलबारे जानकारी गराएका छन् । उनीहरूले बूढानीलकण्ठस्थित निवास पुगेर सभापति देउवालाई सोमबार चाक्सीबारीमा भएको छलफलबारे जानकारी गराएका हुन् ।...