विधायन समितिबाट निजामती विधेयक पारित
काठमाडौँ | राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक पारित भएको छ । सो समितिको आजको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो । पारित प्रतिवेदनलाई समितिअन्तर्गतको...