सीमा विवादका कारण मोदीको मुड ठिक छैनः ट्रम्प
<p><b>जेठ १६, काठमाडौँ (एजेन्सी) |</b> अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् ।<br></p><p>ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत...