कोरोना सङ्क्रमितको उपचार जिपी उपचार केन्द्रमा
<p><b>जेठ २१, तनहुँ | </b>कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका...