विदेशबाट फर्केका र गरिबको आरडीटी परीक्षणमा पैसा नलिन सर्वोच्चको आदेश (हेर्नुहोस् आदेश)
<p><b>जेठ १४, काठमाडौं । </b>सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमण परीक्षणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य...