काठमाडौँ । पाल्पा र डडेल्धुरामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भिनपा ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ कैनघाडी...