उपप्रधानमन्त्री प्रकाशमान सिंहले लाेहन्द्र पुल उद्घाटन गरे
काठमाडौँ | उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले लाेहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् । सो स्थानमा पक्की...