हालससम्म ७७ भारतीय ड्रोन खसालियो–पाकिस्तानी सरकारी मिडियाको दाबी
काठमाडौँ । पाकिस्तानको सरकारी मिडिया पीटीभीले पाकिस्तानले हालससम्म ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । भारतले बुधबार राति पाकिस्तानमाथि हवाई आक्रमण गरेयता हालसम्म उक्त संख्यामा ड्रोन खसालेको दाबी...