रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी
<p><b>जेठ १, रसुवा ।</b> रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । <br></p><p>पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया...