पत्रकार महासंघ अछामका पूर्व अध्यक्षद्धारा केन्द्रिय सदस्यमा उम्मेद्धवारी घोषणा
<p><img src="http://sajhasabal.com/uploads/posts/022d047efafddffba27f06e3c8a0f59c1498203063.jpg" style="width: 800px;"><b><br></b></p><p><b>असार ९, अछाम । </b>नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ । </p><p>आज बिहान कुवँरले विभिन्न संचार माध्यमका...