भूमिगत तार चुडिँदा उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध
<p><img src="http://sajhasabal.com/uploads/posts/76c363391f29f147bf90e84885c374dd1498483837.jpg" style="width: 800px;"><b><br></b></p><p><b>असर १२, काठमाडौँ ।</b> मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न...