ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना
<p><b>चैत २२, काठमाडौँ । </b>इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ ।<br></p><p>गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि...