२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काभ्रेमा किम्बु खाएर बालकको मृत्यु

२०८१, ६ बैशाख बिहीबार ०६:०१

बैशाख ६, काठमाडौँ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ४ मा किम्बु खाएर अत्याधिक वान्ता भइ एक बालकको मृत्यु भएको छनमोबुद्ध–४ काफ्लेथोक बस्ने गणेश प्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्त मैनालीको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार  बुधबार विद्यालयबाट घर फर्कने क्रममा किम्बु खाँदै गएकोमा घर पुगी अत्याधिक बान्ता गरेपछि उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डेमा लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमको लागि अस्पताल पठाएकोमा पोष्टमार्टमपश्चात् शव परिवारले बुझेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने