आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
<p><b>बैशाख ५, काठमाडौं ।</b> हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।<br></p><p>जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...