सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ
<p><b>माघ ३, काठमाडौं | </b>सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित...