अस्पताल भर्ना भए सैफ अली खान
<p><b>माघ ८, काठमाडौं | </b>भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । <br></p><p>सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा...