साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
<p><b>माघ ५, काठमाडौँ | </b>नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।<br></p><p>महाशाखाका वरिष्ठ मौसमविद्...