बालुवाटार छाडेर भागे प्रधानमन्त्री ओली
काठमाडौँ | प्रधानमन्त्री ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडे।र भागेका छन्। ओलीले लगातारको आन्दोलन र चौतर्फी दबाबबीच आज प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए। सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो...