कपिलवस्तुको उत्तरी क्षेत्रमा संबिधानको स्वागत, दक्षिणीलाई कालो दिन
दीपकअनुरागी आचार्य, असोज ३, कपिलवस्तु । आज नेपालको संबिधान २०७२ घोषणा हुने दिन कपिलवस्तुको उत्तरी भेगमा उज्ज्यालो दिनका रुपमा संबिधानको भवय कार्यक्रम स्वागत गरिदै छ । भने जिल्लाको दक्षिणी भेगमा कालो...