काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु
<p><b>वैशाख २५, काठमाडौँ । </b>काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका...