कर्णाली प्रदेशमा विपद्का घटना : १० वर्षमा ६१९ जनाको मृत्यु, साढे ३ अर्बको क्षति
काठमाडौँ | कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद्का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक तथा आर्थिक क्षति भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन...