८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ रोल्पाको ताजा मतपरिणाम (माओवादी केन्द्र-१४ स्थानमा बिजयी)

१६ असार २०७४, शुक्रबार ०५:२३

असार १६, रोल्पा | रोल्पाको एक नगरपालिका र नौ गाउँपालिकाको वडा स्तरको मतपरिणाम आउने क्रम जारी छ । 

मतगणनाको क्रममा रोल्पामा माओवादी केन्द्र सबैभन्दा बढी स्थानमा बिजयी भएको छ । यहाँ माओवादी केन्द्रका प्यानलसहित १४ वडा अध्यक्ष विजयी भएका छन् भने कांग्रेसले ८ वटा वडा र एमालेले २ वटा वडामा जित दर्ता गरेका छन् ।

माओवादी केन्द्रले जितेको १४ स्थान र अध्यक्षहरु 

१. राजन कुवर (रोल्पा नगरपालिका-१) 

२. आमबहादुर घर्ती (माडी गाउँपालिका-१)

३. ललितमान घर्तीमगर (माडी गाउँपालिका-२)

४. बमबहादुर पुनगमर (दुइखोली गाउँपालिका-१) 

५. हरीप्रसाद बुढामगर (दुइखोली गाउँपालिका-२) 

६. दुर्इ खोली गाउँपालिका – ३  

७. गोवर्धन घर्तीमगर (थबाङ गाउँपालिका-५) 

८. उदिम घर्तीमगर (थबाङ-४)

९. भूपालसिंह दमाई (सुकिदह गाउँपालिका-२) 

१०. जलेस केसी (सुकिदह गाउँपालिका-३) 

११. देउराम घर्तीमगर (त्रिवेणी गाउँपालिका-१) 

१२. मिनबहादुर थापा (रुन्टीगढी-१) 

१३. कर्णबहादुर रोका (लुङग्री गाउँपालिका-७)

१४. महाबीर रानामगर (सुनछहरी गाउँपालिका-१

कांग्रेसले जितेको ८ स्थान र अध्यक्षहरु  

१. मानबहादुर खत्री (रोल्पा नगरपालिका-१०) 

२. अजम्मत डाँगी (सुकिदह गाउँपालिका- २)

३. पुनराम पुनमगर, (रुन्टीगढी-२)  

४. चन्द्रबहादुर घर्तीमगर (रुन्टीगढी-३)

५. पारष खड्का (रुन्टीगढी-४)

६. केशव कुमार कवर (सुवर्णावती गाउँपालिका-१) 

७. मदन पुन (लुङग्री गाउँपालिका-१ पाङ)

८. टेमन घर्तीमगर (सुनछहरी गाउँपालिका-२)

नेकपा एमालेले जितेको २ स्थान र अध्यक्षहरु 

१. कविराज बुढा (त्रिवेणी गाउँपालिका-२) 

२. मोठबहादुर घर्तीमगर (सुनछहरी गाउँपालिका-३) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी