असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीकोटमा नवदुर्गा उत्सव हुने

७ आश्विन २०७३, शुक्रबार १०:५९


असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दीरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमा नै वसेर गुप्तकालीकाको पुजा गर्ने गर्दछन् । दशैको वेला यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालुसी धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका सचिव तथा इतिहास विद ठाकुर प्रसाद त्रिपाठीले वताए ।

दशैको वेलामा बजाइने नगरा र नेपालकै सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको नगकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका अध्यक्षय दिलीप विक्र शाहीले जानाकारी दिए ।

घटस्थापनाको दिन विधीवद तरिकाले मन्दीरमा प्रवेश गरीन्छ । सप्तमीका दिन पोखराको रामघाट बाट ल्याइएको फुलपत्र र कुवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने मन्दीरका पुजारी कृष्ण प्रसाद उपाध्याँले जानकारी दिए  । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ ।

दशै उत्सवमा भक्तजनहरुको सजिलोको लागि विभिन्न उप समिती निमार्ण गरीएको छ । गुप्तकालीका मन्दीरमा दशैको दश दिन दैनिक विभीन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहहुने जन विश्वास रहेको छ । 

यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्दछ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ ।यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको जानाकारहरु बताउछन् । 

फाइल तस्विर: गौरव त्रिपाठीको फेसबुकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी