गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्"/>

2026-07-05 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रबद्र्धनमा जोड दिएको भन्दै गायक मिलन लामा सम्मानित

2016-09-24


गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्मानित भएका छन् । पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको भन्दै उनलाई शुक्रबार ठमेलका एक कार्यक्रमका बिच सम्मानित गरीएको हो ।

बिशेष गरी देशको पर्यटन प्रबद्र्धनमा जोड दिएर गीत गाउने पर्यटन प्रबद्र्धनात्मक गायक मिलन लामाले भर्खर मात्र ठमेल बजार बोलको गीत सार्वजनिक गरेका छन् । सो गीतमा ठमेल बजारको बिशेषता लगायतका कुरा जोडिएको छ । 

साथै मिलन लामाले यसभन्दा अघि पनि थुप्रै गीत पर्यटनलाई जोड दिएर गाएका छन् । उनले गाएका गीत मध्ये माझी दाई पोखरा फेवातालको, बाटो खुल्यो मोटर गुड्यो जुम्ला कालिकोटको, वेलकम टु नेपाल, साईकल चढेर आउ घुम्न निर्माया टाँडी झरेर अत्यधिक रुचाइएका गीत हुन् ।

सम्मानी गायक लामाले आफुले गरेको कामप्रती सम्मानीत गरेकोमा खुसी ब्यक्त गर्दै आफुलाई आगामी दिनमा अझ यस्तै गीत गाउनमा उर्जा मिलेको बताएका छन् । उनले आफ्नो देशका लागी आफु कलाकार भएको हिसाबले सक्दो गर्ने बताएका छन् । 

मैले बिगत देखी नै आफ्नो देश नेपालको पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको छु र सधै गाईरहने छु, आज मलाई सम्मान गर्नुहुने हिउँचुली लायन्स क्लब प्रति बिशेष आभार छु साथै विशेष गरि मित्र शेर बहादुर परियार जि लाई र साथ मा सधैं को सहयोगि मित्र केशव पान्डे जीलाई सम्झन चाहान्छु, गायक मिलनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै