असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 

2026-07-05 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक समझदारीबाट प्रदेशको समस्या टुङ्ग्याउनुपर्छ: सिंह

2016-09-24


असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 

काँग्रेस टोखा नगर समितिले आज यहाँ आयोजना गरेको ‘विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले संविधान संशोधन पहिले प्रदेशका विषयमा उठेका समस्या टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

दलहरु अझै पनि संविधान कार्यान्वयनका विषयमा अल्झिएर बस्दा जनतामा निराशा छाएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले दलगत स्वार्थले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । 

सांसद भीमसेनदास प्रधानले तराई–मधेसमा देखिएका मागलाई राजनीतिक सहमति मार्फत पूरा गर्नुपर्ने बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तासँग आग्रह  गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै