२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित उनि चढेको गाडी त्रिसुलीमा बेपत्ता

२०७३, ९ आश्विन आईतवार १२:१०

असोज ९, काठमाडौँ | पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित उनि चढेको गाडी त्रिसुलीमा बेपत्ता  भएको छ ।

घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ करिव ४ बजेर ४५ मिनेट जाँदा खसेर बेपत्ता भएको हो । मन्त्री सहितको टोली मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा  त्रिशुलीमा खसेको हो । बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको हो। 

चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ ।

उनीसहित चालक विष्णु राई र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ । मन्त्री सहित बाँकीको खोजि कार्य जारी छ ।

घिमिरे २०७० सालको निर्वाचन गर्ने उद्देश्यले प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन गरिएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का सदस्य हुन् । उनि त्यतिखेर परराष्ट्र तथा गृहमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो