असोज १०, काठमाडौं । जाजरकोटको जंगलमा एकै ठाउँमा ५ सय ८० राउण्ड गोली भेटिएको छ ।

खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५ सय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौं । जाजरकोटको जंगलमा एकै ठाउँमा ५ सय ८० राउण्ड गोली भेटिएको छ ।

खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५ सय"/>

2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जङ्गलमा ५ सय ८० राउण्ड अत्याधुनिक गोली भेटियो

September 26, 2016


असोज १०, काठमाडौं । जाजरकोटको जंगलमा एकै ठाउँमा ५ सय ८० राउण्ड गोली भेटिएको छ ।

खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५ सय ८० राउन्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बाटो खन्न गएका स्थानीयले ठूलो परिमाणमा गोली भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

इन्सास राइफल लगायत अत्याधुनिक हतियारमा लाग्ने गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । 

युद्धका बेला नै जंगलमा छाडिएको गोली हुन सक्ने प्रहरीको भनाइ छ । 

मओवादी जनयुद्धकाबेला जाजरकोट सदरमुकाम खलंगामा माओवादीले भीषण आक्रमण गरेको थियो । दुईवर्ष अघि पनि प्रहरीले जाजरकोट रिम्नाको रानीवनमा ठूलो मात्रामा हतियार  फेला पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु