१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विप्लव समर्थित बिद्यार्थी संगठनको संगठन विस्तार अभियान जारी

१४ भाद्र २०७२, सोमबार ०७:४९

जीवराज बख्रेल/भदौ १४, मकवानपुर ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको
नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको संगठन विस्तार अभियान अन्तर्गत हेटौंडाको दुईवटा
बिद्यालयमा संगठन निर्माण गरेको छ ।

हेटौंडा–८ मा रहेको
चन्द्रोदय उच्च मावि र हेटौंडा–९ मा रहेको प्रगति उच्च माविमा सोमबार संगठन निर्मँण गरेको हो ।
चन्द्रोदयमा केशर सञ्जेलको अध्यक्षतामा १७ सदस्यीय मावि इकाई कमिटी निर्माण गरिएको बताइएइको छ

समितिको उपाध्यक्षमा मनमाया स्याङ्तान, सचिवमा शिशीर
पुडासैनी, सहसचिवमा अस्मिता बानिया र कोषाध्यक्षमा सुजन थापा रहेका छन् ।

यस्तै प्रगतिमा निशान्त न्यौपानेको अध्यक्षतमा गठित मावि इकाई कमिटीको उपाध्यक्षमा अजित ढकाल,
सचिवमा सरस्वती सुवेदी, सहसचिवमा मनिषा तामाङ र कोषाध्यक्षमा नविना अधिकारी रहेका छन् ।

अखिल क्रान्तिकारीका मकवानपुर जिल्ला अध्यक्ष श्रीकृष्ण ढकाल रोहीतको प्रमुख
आतिथ्यतामा भएको संगठन विस्तार कार्यक्रममा क्रान्तिकारीका जिल्ला कमिटी सदस्य प्रल्हाद गौतमलगायतको
उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार