Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खोलाले बगाएर मोरङमा दुईको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ११, मोरङ ।</b> मोरङमा खोलाले बगाएर सोमबार दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्लाको पथरी–शनिश्चरे–९ नमुनाटोल बस्ने अन्दाजी ५५ वर्षीया कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।&nbsp;</p><p>यस्तै, सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ । भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो । रासस&nbsp;</p>