कमल सुबेदी/असोज ११, पोखरा । पर्यटकिय राजघधानी पोखरामा आज साझ मिनी सडक महोत्सव हुदै छ । 

आज साझँ रेवान पोखराको आयोजनामा पोखराको लेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/असोज ११, पोखरा । पर्यटकिय राजघधानी पोखरामा आज साझ मिनी सडक महोत्सव हुदै छ । 

आज साझँ रेवान पोखराको आयोजनामा पोखराको लेक"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा आज मिनि सडक महोत्सव

२०७३, ११ आश्विन मंगलवार ०७:१३


कमल सुबेदी/असोज ११, पोखरा । पर्यटकिय राजघधानी पोखरामा आज साझ मिनी सडक महोत्सव हुदै छ । 

आज साझँ रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा हुने एक दिने मिनि सडक महोत्सव ले लेकसाइडमा चहलपहल सुरु भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर हुने एक दिने महोत्सव आज ३७ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हुन लागेको हो ।

त्यस्तै विश्व पर्यटन दिवसको अवसरमा पोखरामा भित्रिएका   पर्यटकलाइ पोखराका पर्यटन व्यवसायीले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटनसम्बद्ध संघ संस्थाले पर्यटकहरुलाई अबिर माला र बाजागाजाले स्वागत गरेका हुन् ।

प्रत्येक वर्षको विश्व पर्यटन दिवसका अवसरमा पोखरा झर्ने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने प्रचलन अनुरुप कोरियाबाट आएका को यङ हि, किम योङ एन र काङ योङ एनलाई उपहार दिइ आथित्यता प्रदान गरेका हुन् ।

बाजागाजा सहित स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जिवी पोखरेल, महासचिव रामु गौतम, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलय पोखराका प्रमुख डोलराज ढकाल लगायत को टोली बिमानस्थलमा पुगेको थियो ।

विश्व पर्यटन दिवसमा  पोखरामा पर्यटक बसबाट पोखरा आउने पर्यटकलाई पनि स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर  थापाले जानाकारी दिए । -तस्विर: प्रदिप पौडेल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने