२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा प्रहरीद्वारा १० जनालाई पक्राउ

२०७३, ११ आश्विन मंगलवार ०७:३९



प्रज्वल पौडेल । असोज ११ / काठमाण्डौ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले १० जनालाई पक्राउ गरेको छ । सोमबार विहान -राती १ बजेसम्म मन्थली
नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै
बसेको अबस्थामा पक्राउ गरि सोमबार
 दिउँसो सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मन्थलीबाट खटिएको गस्ति टोलीले मन्थली नगरपालीका १०
का बिमल कार्की
, मन्थली नगरपालीका ९ का सानुबाबु कार्की, मन्थली नगरपालीका १ का
सनम थापामगर
, मन्थली नगरपालीका ४ का संजय तामाङ, मन्थली नगरपालीका ८ का
पूर्ण खत्री
, मन्थली नगरपालीका १ का सतिष सुवेदी, मन्थली नगरपालीका २ का
बिकासबाबु श्रेष्ठ
, मन्थली नगरपालीका ६ का राजकुमार खत्री, मन्थली नगरपालीका २ का
सुदिप भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकृत प्रेम
जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटलका सञ्चालक दोलखा जिल्ला भिमेश्वर नगरपालीका घर भएका २७
बर्षिय कृष्ण प्रसाद चौलागाईँलाई समेत पक्राउ गरिएको  छ ।

यसैवीच प्रहरी टोलीसँग आबेगमा आई गस्ती टोली माथी तथानाम गाली गलैच अभद्र व्यवहार
गरी प्रहरीको काम कार्वाहीमा अवरोध पुर्याएको भन्दै उनीहरूलाइ घटनास्थल बाटै
पक्राउ गरि आवश्यक कार्वाहीका लागी केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२८
अन्तर्गत कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय मन्थली बाट दिन १० म्याद लिई
कानून बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाइएको सुचना अधिकृत जोशीले जानकारी
दिनुभयो ।
 

केहि दिन अगाडि सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट
निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेका भन्दै
 रामेछाप कारागारका प्रहरी नायव निरीक्षक
छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको थियाे ।





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से