जिबराज बख्रेल/ भदौ १९, मकवानपुर । हेटौँडा १४ बनस्पतीमा यही भदौ २१
गते सोमबार मानव बेचबिखन नियन्त्रणका विषयमा वृहत अन्तरकृया तथा वैदेशिक रोजगार सम्बन्धी नाटक प्रदर्शनी
हुने भएको छ । शुक्रबार पदमपोखरीमा भएको छलफल कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
मानव बेच बिखन बिरुद्धको नवौँ राष्ट्रिय दिवसको सन्दर्भम ाबनस्पती किशोरी
समूहको आयोजना तथा शक्ति समूह र ना।री सिप सृजनाकेन्द्रका् सहयोगमा सो कार्यक्रम हुन लागेको नारी सिप
सृजना केन्द्रका गणेश चालिसेले जानकारी दिनुभयो ।