२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अन्तर कक्षास्तरीय नृत्य प्रतियोगिता सम्पन्न

२०७२, १९ भाद्र शनिबार ०६:०९

ज्योति न्यौपाने/ भदौ १९,
मकवानपुर ।  
हेटौँडा १३ पदमपोखरीमा रहेको फेमकल एकेडेमी सेकेन्डरी स्कुलमा शुक्रबार अन्तर
कक्षास्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ८ विद्याथीहरु सृजना,अनिसा र
जिपनाको टोली प्रथम भएको छ । यस्तै कक्षा ७ दोस्रो तथा ६कक्षा तेस्रो भएका छन् । कक्षा ९ का
विद्यार्थीले आयोजना गरेको प्रतियोगितामा कक्षा ४ देखि ८कक्षा सम्मका विद्यार्थीहरुले भाग लिएका थिए

सो अबसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत
गरेका थिए भने ९ कक्षाका विद्यार्थीहरुले देशको समसामयिक विषयलाई समेटेर आकर्षक प्रस्तुति प्रदर्शन
गरेका थिए । प्रतियोगिताका विजयीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बगान सिंह थिङ तथा महिला
मिलनबचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी थिङले पुरस्कार प्रदान गर्नुभएको थियो । सोअबसरमा
विव्यस अध्यक्ष बगान सिंह थिङले व्यक्तिगत रुपमा कक्षा ९ का विद्यार्थीहरुलाई एकहजार रुपैयाँ
प्रदानगर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने