१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

घाँस काट्न गएकी एक महिलाको भिरबाट खसेर मृत्यु

१२ आश्विन २०७३, बुधबार ११:५७

दानबहादुर बुढा/असोज १२, मुगु । बुधवार दिउसो घाँस काट्न गएकी एक महिलाको भिरबाट खसेर घटना स्थलमा नै मृत्यु भएको छ ।

 श्रीनगर गाविस वडा नम्बर ५ निवासी ५६ वर्षीया सुन्तला मल्लको घाँस काट्ने क्रममा श्रीनगर गाविस वडा नम्बर ८ मा पर्ने धल्नेवारी भन्ने बन क्षेत्रमा भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको मृतकका छिमेकी जनक हमालले जानकारी दिए । 

मृतकको शवलाई आफन्तजनहरुले प्रहरी मुचुल्का समेत नगरी घर तर्फ ल्याएको हमालले बताए । घटना स्थल सदरमुकाम गमगढी देखि आधा घण्टा टाढा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र