२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केशवलाल श्रेष्ठ स्मृति प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता

२०७२, २३ भाद्र बुधबार ०२:४९

जिबराज बख्रेल/ भदौ २३, मकवानपुर ।
हेटौंडामा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता
अन्तर्गत आज पाँचवटा खेल हुँदैछन् । । आज हुने पहिलो खेलमा बिहान ७ बजे थाहा नगरपालिका खेलकुद विकास
समिति र केशवलाल श्रेष्ठ स्मृति बिच प्रतिपर्धा हुनेछ । प्रतियोगितामा जिल्लाका १२ वटा टोलिको सहभागिता
रहेको प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा
हेटौंडा २२, हटियास्थित खेलमैदानमा हिजो बाट शुरु भएको प्रतियोगिता २६ गतेसम्म चल्नेछ ।
प्रतियोगिता
अन्तर्गत हिजो पहिलो दिनको खेलमा बज्रबाराही युवा क्लब र दुम्सी डाँडा युवा क्लब विजयी भएका छन् ।
उद्घाटन खेलमा बज्रबाराहीले परेली युवा क्लबलाई २५–१५ र २५–७ को सोझो सेटमा पराजित गरेको थियो । एकतर्फी
भएको खेलमा परेली निरीह देखिएको थियो । यस्तै दोस्रो खेलमा दुम्सि डाँडाले पनि छतिवन गाविसको टोलीलाई
२५–२० र २५–१७ को सोझो सेटमै पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने