आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २०औं बार्षिकोत्सव सम्पन्न

१२ आश्विन २०७३, बुधबार १३:००


आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षिकोत्सव समारोहमा गुगुल्डि साहित्यिक पत्रिकाले लोप हुन लागेको डोट्याली भाषाको जगेर्ना गर्नु पर्ने, हाम्रो भाषा संस्कृतिको बोलेर, लेखेर र आफ्ना मौलिक रचना कविताद्वारा खेलका माध्यमबाट जोगाउनु पर्ने सबै अतिथिले जोड दिनु भएको छ । 

उक्त कार्यक्रम हाम्रो धर्म संस्कृति जगेर्ना गर्न र समाजमा, देशमा देखिएका विकृति, विसंगतिलाई धामी कमाई, विन्ति गरी सहभागीहरुलाई प्रष्ट रुपमा अभिनय गरि जनचेतना जगाएका थिए । सोही कार्यक्रममा साइनो सम्बन्धी जनचेतना जगाउन, आफ्नो संस्कृति जोगाउन साइनो बारे प्रतियोगिता गरिएको थियो जसमा राष्ट्रिय वाल विद्यालय, महेन्द्र मा.वि., महेन्द्र उ.मा.वि. र भृकुटी उच्च मा.वि.का विद्यार्थीहरु साइनो प्रतियोगितामा सहभागी भएका थिए । जसममा प्रथम,द्वितिय, तृतिय र सान्त्वना पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

कार्यक्रममा गुगुल्डि साहित्यिक पत्रिकालाई लेख, रचनाका साथै अन्य क्षेत्रबाट हृदयदेखि सहयोग गर्नु हुने साहित्यकार, समाजसेवी, पत्रकारहरुलाई विशेष सम्मान तथा गरिएको थियो । सम्माननित हुनेहरुमा डोट्यालि भाषाको जगेर्ना गर्नुहुने महाकालि एफएमका हुक्का चिलिमका प्रस्तोता ओमप्रकाश ओझा, अधिवक्ता पुनम चन्द, समाजसेवी भगवती थापा, साहित्यकार लक्ष्मी पन्त, कर्ण बहादुर भट्ट(केवी), नामकरण दत्त पाण्डेय, लक्ष्मीदत्त पन्त, राम बहादुर चन्द, राजेन्द्र रावल, वंशिधर जोशी, दामोदर भण्डारी, दशरथ भारती, भाष्कर केसीलाई सम्मान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी