असोज १२, कपिलवस्तु । किशोरीहलाई साप्ताहिक आइरन र फोलिक एसिड खुवाउने बारे अभिमुखीकरण कार्यक्रम गजेहडा स्वास्थ्य चौकीमा आज गरिएको छ ।

कार्यक्रममा विद्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, कपिलवस्तु । किशोरीहलाई साप्ताहिक आइरन र फोलिक एसिड खुवाउने बारे अभिमुखीकरण कार्यक्रम गजेहडा स्वास्थ्य चौकीमा आज गरिएको छ ।

कार्यक्रममा विद्याल"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउनेबारे अभिमुखीकरण

२०७३, १२ आश्विन बुधबार १३:१२

असोज १२, कपिलवस्तु । किशोरीहलाई साप्ताहिक आइरन र फोलिक एसिड खुवाउने बारे अभिमुखीकरण कार्यक्रम गजेहडा स्वास्थ्य चौकीमा आज गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य चौकी का कर्मचारी हरुलाई किशोरीहरुको रगतमा हेमोग्लोविन तत्व कम भएमा रक्त अल्पता हुने र सो को रोकथामका लागी आइरन र फोलिक एसिड खुवाउनुपर्ने कुरा बताइएको थियो ।

सरकारले देशभर प्रत्यक बर्ष श्रावण र माघ महिनाको पहिलो हप्ताबाट उक्त औषधी खुवाउने गरेपनि कपिलवस्तुमा भने विविध कारणले कार्तिक ४ गते बाट खुवाइने गजेहडा स्वास्थ्य चौकी का इन्चार्ज रामशरण यादवले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य चौकी का सिनियर अ.हे.व. अधिकृत द्रोण प्रसाद बेल्बासेले आइरन र फोलिक एसीड पहिलो पटक लगातार १३ हप्ता सम्म खुवाइने, १३ हप्ता सम्म स्थगित पछि फेरी अर्काे १३ हप्ता खुवाइने बताउनु भयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति कबिराज भण्डारी ले कार्तिक ४ गते बाट खुवाउन सुरु गरिने आइरन  र फोलिक एसिड १० देखी १९ बर्षमुनि का सवै किशोरीहरुलाई खुवाउन शिक्षक र महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आग्रह गर्नुभयो ।

 

फाइल तस्विर: रक्तअल्पता भएकी किशोरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से