२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मानसिक अवस्था कमजोर भएकी युवतिको उद्धार

२४ भाद्र २०७२, बिहीबार ००:२७

makwanpur news

जिबराज बख्रेल । मकवानपुर
महिला बालबालिका कार्यलय मकवानपुरको सहयोगमा मानव सेवा अश्रम हेटौडाले आज एक मानसिक अवस्था
कमजोर भएकी युवतिको उद्धार गरेको छ ।

आफ्नो नाम एलिसा कार्की
बताउने २२ वर्षिए उमेरको युवतीलाई लाइ अश्रममा ल्याइएको हो , आफ्नै घर परिवारबाट तिरस्कृत भएर कष्टकर
अवस्थामा गाँउगाँउ डुली हिँडेको अवस्थाबाट महिला बालबालिका कार्यलय मकवानपुरका प्रमूख शोभा शाहले उद्दार
गरि मानवसेवा आश्रम ल्याउन सहयोग गर्नु भएका थियो । बालकल्याण समाजका शुशिल गिरीले पालुङगमा युवतीको
अवस्थामा बारेमा आश्रमलाई जानकारी गराउनु भएको र प्रहरीको सहयोगमा युवातीलाई आश्रममा ल्याउने तयारी भई
रहेको भएपनि माहिला बाल बालिका कार्यलयका प्रमूख शोभा शाहले आज अश्रममा ल्याइदिनु भऐको अश्रमले जनाएको छ

परामर्शको क्रममा आफ्नो श्रिमान् भएको, आमा नभएको वताउने उनले
रक्सी खाएर बुबाले पिट्ने गरेको वताएकी थिइन । उनको कुरामा एकरुकता नभएको र भावनात्मक उपचार सँगसँगै
चिकित्सकको परामर्श लिएर औषधी सेवन गराईने अभियन्ता रुपाके.सीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता