२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लोकतान्त्रीक कृषि सहकारी संस्थाको सञ्चालकमा भगरिथ नेपाल

९ आश्विन २०७२, शनिबार १३:२५

असोज ९, मकवानपुर । हेटौंडा १२ मा रहेको लोकतान्त्रीक कृषि सहकारी संस्थाको
सञ्चालक समिति अध्यक्षमा पुन भगरिथ नेपाल चयन भएका छन् । आज भएको ७ औ साधारण सभाबाट नेपाल आगामी ३
बर्षका लागि निर्बिरोध अध्यक्षमा चयन भएका हुन् ।

संस्थाको
उपाध्यक्षमा सिता दुलाल सचिबमा गोबिन्द पुडासैनि सह सचिबमा राजु लामिछाने कोषाध्यक्षमा मनोज ढकाल भएका
छन् भने लेखा समितिको संयोजकमा दिनेश सुबेदी उत्तम लामीछाने युवराज मोक्तान चयन हुनभएको छ । संस्थाले
हाल दुध तथा तरकारी संकलन केन्द्र सुपथ मुल्यको बिउ मल तथा औषधि बिक्रि केन्द्र समेत सञ्चालनमा ल्याएको
छ भने स्थानिय युवालाइ लक्षित गर्दै स्वरोजगार कार्यत्रम समेत सञ्चालन गर्दै आएको सञ्चालक समितिका
अध्यक्ष भगरिथ (रामजी) नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला