२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्रान्तिकारी पत्रकार सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन हेटौंडामा सुरु

२०७२, ९ आश्विन शनिबार १३:२६

असोज ९, मकवानपुर
। नेकपा माओवादी (विप्लव) समूह निकट क्रान्तिकारी पत्रकार संगठनको प्रथम राष्ट्रिय सम्मेलन हेटौंडामा
आजबाट सुरु भएको छ ।

मोटल एभोकाडोमा भइरहेको सम्मेलनको उद्घाटन
गर्नुहुदै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले मर्यादित पत्रकारिता मुलुकको लागि
आवश्यकता भएको बताउनुभयो । पत्रकार समाज विकासको अभिन्न अंग भएकाले पत्रकारहरु आफ्नो पेशाप्रति मर्यादित
तथा जिम्मेवार रुपमा लाग्नुपर्नेमा उहाँले मा जोड दिन’ भयो त्यस्तै अर्का प्रसङगमा उहाले देश वलियो भए
जनाता बलियो हुने भएकोले देश वलियो वनाउन आफ’ हरु लागी परेको दावि गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा